Kathmandu Press

म्यानमार र मलेसियाका लागि नेपाली राजदूतले लिए शपथ 

म्यानमार र मलेसियाका लागि नेपाली राजदूतले लिए शपथ 

काठमाडौं भदौ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले म्यानमार र मलेसियाका  लागि नेपाली  राजदूत हरिश्चन्द्र घिमिरे रडिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थित थिए। 

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्