Kathmandu Press

पोखरामा तास खेलिरहेका आठ जना पक्राउ

पोखरा, भदौ २७ : कास्कीको पोखरा महानगरपालिका १३ मा तास खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।स्थानीय सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका आठ...
पोखरामा तास खेलिरहेका आठ जना पक्राउ

पोखरा, भदौ २७ : कास्कीको पोखरा महानगरपालिका १३ मा तास खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

उनीहरुबाट एक लाख सात हजार दुई सय ५५ रुपैयाँ पनि बरामद गरिएको डीएसपी सुन्दर तिवारीले बताए।

उनीहरुमाथि थप अनुसन्धानका लािग हिरासतमा राखिएको छ। त्यसका लागि अदालतबाट १० दिन हिरासतमा राख्न अनुमित लिएको उनले बताए

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, भदौ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्