Kathmandu Press

क्रिस्टल डाइग्नोस्टिक र आइएमइ पे बीच स्वास्थ्यसम्बन्धी सम्झौता 

क्रिस्टल डाइग्नोस्टिक र आइएमइ पे बीच स्वास्थ्यसम्बन्धी सम्झौता 
Hardik ivf

काठमाडौं, भदौ २६ :  काठमाडौंस्थित क्रिस्टल डाइग्नोस्टिक र आईएमई डिजिटल सोलुसनबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । शुक्रबार भएको उक्त सम्झौताअनुसार आईएमई पेका ग्राहकले क्रिष्टलमा १५ प्रतिशतसम्म छुट पाउने छन् । 

‘आईएमईपेबाट सेवा लिने ग्राहकले क्रिष्टलमा हुने सबै परीक्षणमा १५ प्रतिशत डिस्काउट पाउनेछन्,’ क्रिष्टलका सिईओ सुनिल राउतले भने । 

सम्झौतामा क्रिष्टल डाइग्नोष्टिक प्रालिका सिईओ सुनिल राउत र आईएमई डिजिटल सोलुसन लिमिटेडका सिईओ अमोद भट्टराईले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: १८:०४ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्