Kathmandu Press

अफगान कारबाहीमा एक विद्रोही मारिए

अफगान कारबाहीमा एक विद्रोही मारिए

काठमाडौं, भदौ २६ : अफगान सुरक्षाबलले पूर्वी कपिसा प्रान्तमा गरेको कारबाहीका एक सशस्त्र विद्रोही मारिएका छन्। अन्य १० जनालाई गिरफ्तार गरेको राज्य सञ्चालित बख्तर समाचार समिलिे आइतबार जनाएको छ।

सुरक्षा फौजसँगको भिडन्तमा एक विद्रोहीको मृत्यु भएको छ र विद्रोहीसँग सम्बद्धताको आरोपमा १० जनालाई पक्राउ गरिएको बख्तर समाचार समिति कपिसा प्रान्तको गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएको छ।  

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, भदौ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्