उद्घाटन खेलमा ब्याटिङ गर्दै धनगढी स्टार्स
धनगढी, माघ २८ : देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता धनगढी प्रीमिएर लिग (डिपिएल) को तेस्रो संस्करण आजदेखि शुरु भएको छ ।
उद्घाटन खेलमा....

धनगढी, माघ २८ : देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता धनगढी प्रीमिएर लिग (डिपिएल) को तेस्रो संस्करण आजदेखि शुरु भएको छ ।
उद्घाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढी स्टार्सले राम्रो शुरुआत गर्न सकेन् । पहिलो ओभरमै रोहन मुस्ताफालाई गुमाएको धनगढीले दोस्रो ओभरमा सुनिल धमलालाई गुमायो ।
१० ओभरको खेल सकिँदा धनगडीले दुई विकेट गुमाएर ५० रन बनाएको छ ।
टस जितेर काठमाडौंले धनगढीलाई ब्याटिङको निम्तो दिएको थियो ।
प्रकाशित मिति: १०:१० बजे, सोमबार, माघ २८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार