Kathmandu Press

नेपाली सेनामा चार हजारलाई जागिर खुल्यो 

काठमाडौं, भदौं २४ : नेपाली सेनाले चार हजारको संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने...
नेपाली सेनामा चार हजारलाई जागिर खुल्यो 

काठमाडौं, भदौं २४ : नेपाली सेनाले चार हजारको संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ।

 देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।  

प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्