Kathmandu Press

चट्याङ लागेर मकवानपुर महिलाको मृत्यु

मकवानपुर, भदाै २२ : चट्याङ लागेर मकवानपुरमा एक महिलाको मृत्यु भएकाे छ।मकवानपुरको राक्सिराङ गाउँपालिका–२ वरेटारमा मंगलबार राति  चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको चट्याङ लागेर एक...
चट्याङ लागेर मकवानपुर महिलाको मृत्यु

मकवानपुर, भदाै २२ : चट्याङ लागेर मकवानपुरमा एक महिलाको मृत्यु भएकाे छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ वरेटारमा मंगलबार राति  चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको चट्याङ लागेर एक महिलाको मृत्यु भएको हाे। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घरनजिकै बारीमा काम गर्दै गर्दा कालीमायालाई चट्याङ लागेकाे हाे।

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्