राष्ट्रपतिसमक्ष फ्रान्स–संसदीय प्रमण्डलको शिष्टाचार भेट
काठमाडाैं, भदाै २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले आज राष्ट्रपति भवनमा शिष्टाचार...
काठमाडाैं, भदाै २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको छ।
उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
