Kathmandu Press

उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

उत्तरप्रदेश, भदौ २१ : उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहनुभएका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको...
उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

उत्तरप्रदेश, भदौ २१ : उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको छ। 

उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो। मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।  

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, भदौ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्