Kathmandu Press

दाैडमा टंक कार्कीले जिते कास्य पदक

काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको तेस्रो दिन नेपालले कास्य पदकबाट सुरुआत गरेको छ।

मंगलबार नेपालका लागि टंक....

दाैडमा टंक कार्कीले जिते कास्य पदक
रिवाज राई

काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको तेस्रो दिन नेपालले कास्य पदकबाट सुरुआत गरेको छ।

मंगलबार नेपालका लागि टंक कार्कीले कास्य पदक जितेका छन्। उनले पुरुषतर्फ १५ सय मिटर दौडमा कास्य पदक जितेका हुन्।

यसमा भारतका सजयकुमार सरोले स्वर्ण र अजित कुमारले रजत पदक जितेका छन्।

प्रकाशित मिति: १०:५५ बजे, मंगलबार, मंसिर १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्