असन र इन्द्रचोकका पसल हटाउन महानगरको निर्देशन
काठमाडौं, भदौ २० : काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रमा रहेका मन्दिर वरिपरि नियम विपरीत खुलेका पसल हटाउन निर्देशन दिएको छ।असन र इन्द्रचोक...
काठमाडौं, भदौ २० : काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रमा रहेका मन्दिर वरिपरि नियम विपरीत खुलेका पसल हटाउन निर्देशन दिएको छ।
असन र इन्द्रचोक लगायतका क्षेत्रमा नियत विपरीत पसल राखिएको महानगरले जनाएको छ। नियम विपरीत राखिएका पसल २४ घण्टाभित्र हटाउन महानगरले निर्देशन दिएको हो।
आगामी २४ घण्टाभित्र आफैले पसल नहटाएमा महानगरले हटाउने जनाएको छ।
सांस्कृतिक सम्पदा वरिपरि नियम विपरीत खोलिएका पसलले महानगरको सौन्दर्य बिग्रेको महानगरको भनाइ छ। जसले पर्यटकलाई समेत अप्ठ्यारो हुने गरेको छ।
प्रकाशित मिति: ०८:५९ बजे, सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










