Kathmandu Press

सिरियाली सेनाको हेलिकाेप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

दमास्कस, भदाै १९ : सिरियाली सेनाको हेलिकप्टर आइतबार हामाको मध्य प्रान्तमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यको मृत्यु भएको सेनाले जनाएको छ।सेनाले संक्षिप्त विज्ञप्ति...
सिरियाली सेनाको हेलिकाेप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

दमास्कस, भदाै १९ : सिरियाली सेनाको हेलिकप्टर आइतबार हामाको मध्य प्रान्तमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यको मृत्यु भएको सेनाले जनाएको छ।

सेनाले संक्षिप्त विज्ञप्ति जारी गर्दै विमान खराबीका कारण प्रशिक्षण मिसनमा दुर्घटना भएको उल्लेख गरेको छ।

चालक दलको  यकिन संख्या र दुर्घटनाको अन्य थप विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: १८:४३ बजे, आइतबार, भदौ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्