Kathmandu Press

प्रेस काउन्सिल नेपालको सदस्यमा पत्रकार दाहाल नियुक्त 

काठमाडौं, भदौ १९ : प्रेस काउन्सिल नेपालको सदस्यमा पत्रकार रामप्रसाद दाहाल नियुक्त भएका छन् ।नेपाल पत्रकार महासंघका पूर्व सचिव समेत रहेका दाहाल रिक्त...
प्रेस काउन्सिल नेपालको सदस्यमा पत्रकार दाहाल नियुक्त 

काठमाडौं, भदौ १९ : प्रेस काउन्सिल नेपालको सदस्यमा पत्रकार रामप्रसाद दाहाल नियुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व सचिव समेत रहेका दाहाल रिक्त रहेको सदस्य पदमा नियुक्त भएका हुन् ।

लामो समयदेखि पत्रकारितामा क्रियाशिल दाहालको नियुक्तिसँगै काउन्सिलले पुर्णता समेत पाएको छ । दाहाल अनलाइन पत्रकार संघका संस्थापक समेत हुन् । 

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्