Kathmandu Press

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

टिकापुर, भदाै १७ : कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी भएकी छन्। सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी भएकी हुन्...
टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा
Hardik ivf

टिकापुर, भदाै १७ : कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी भएकी छन्। 

सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गरे। 

यसैगरी उपाध्यक्ष (उद्योगतर्फ) मा सन्तोष खड्का, उपाध्यक्ष (वाणिज्यतर्फ) मा कृष्ण उपाध्याय बजगाईँ, महासचिवमा नवराज रिमाल, सचिवमा  तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी भएका हुन्। निर्वाचनमा एक हजार ३८ मत खसेको थियो। 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्