Kathmandu Press

काभ्रे १ (क)मा कांग्रेसबाट लामा सिफारिस

काभ्रे, भदौ १७ : आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ (क)मा प्रत्यक्षतर्फ सिबी लामाको नाम सिफारिस भएको...
काभ्रे १ (क)मा कांग्रेसबाट लामा सिफारिस

काभ्रे, भदौ १७ : आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ (क)मा प्रत्यक्षतर्फ सिबी लामाको नाम सिफारिस भएको छ।

क्षेत्र नं. १ (क) प्रदेशसभा क्षेत्रीय कार्यसमितिले प्रदेशसभा सदस्यका लागि सिबी लामाको नाम सिफारिस गरेको हो ।

Hardik ivf

लामा गत निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका उम्मेदवार दिए। उनी माओवादीका रत्नप्रसाद ढकालसँग पराजित भएका थिए। ढकालले २५ हजार १ सय ६ मत ल्याउँदा लामाले १७ हजार ८ सय ५५ मत ल्याएका थिए।

 

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्