Kathmandu Press

नेपाल राष्ट्र बैंकले ४३ जनालाई जागिर 

काठमाडौं, भदौ १७ : नेपाल राष्ट्र बैंकले ४३ जनाका लागि जागिर खुलाएको छ ।बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त...
नेपाल राष्ट्र बैंकले ४३ जनालाई जागिर 

काठमाडौं, भदौ १७ : नेपाल राष्ट्र बैंकले ४३ जनाका लागि जागिर खुलाएको छ ।

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले जागिर खुलाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । 

प्रकाशित मिति: ०७:०७ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्