Kathmandu Press

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सञ्चालनमा

चितनव, भदौ १५ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएकोछ। मंगलबार राति पहिरोले खसेर अवरुद्ध भएको सडकखण्ड बुधबार बिहानबाट सञ्चालनमा आएको हो।भरतपुर...
पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सञ्चालनमा

चितनव, भदौ १५ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएकोछ। मंगलबार राति पहिरोले खसेर अवरुद्ध भएको सडकखण्ड बुधबार बिहानबाट सञ्चालनमा आएको हो।

भरतपुर महानगरपालिका २९ केराबारीमा  पहिरो खसेर दुइतर्फी बाटो बन्द भएको थियो। पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चालन भएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

लामो समय सडक अवरुद्ध हुँदा लामो जाम परेको थियो।

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्