Kathmandu Press

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआजा

काठमाडाैं, भदाै १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।हिन्दु महिलाको महान् वर्ष तीजको अवसरमा राष्ट्रपति भण्डारी मंगलबार...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआजा

काठमाडाैं, भदाै १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।

हिन्दु महिलाको महान् वर्ष तीजको अवसरमा राष्ट्रपति भण्डारी मंगलबार साँझ पशुपति पुगेर करिब २० मिनेट पूजाआजा गरेर फर्केकी हुन्।

राष्ट्रपतिलाई पशुपतिमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगाएत पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीले स्वागत र बिदाइ गरेका थिए।

राष्ट्रपति उपस्थित हुने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्