कक्षा १२को रिजल्ट प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौं, भदौ १४ : कक्षा १२ को रिजल्ट आज (मंगलबार) सार्वजनिक हुने भएको छ। कक्षा १२ को रिजल्ट आज साँझसम्मा प्रकाशित गर्न तयारी...काठमाडौं, भदौ १४ : कक्षा १२ को रिजल्ट आज (मंगलबार) सार्वजनिक हुने भएको छ। कक्षा १२ को रिजल्ट आज साँझसम्मा प्रकाशित गर्न तयारी राष्ट्रय परीक्षा बोर्डको छ।
त्यसैको लागि परीक्षा बोर्डले आजै दिउँसो बोर्ड बैठक पनि बोलाएको छ।
कक्षा १२को परीक्षा गत जेठ २६मा सकिएको थियो ।
प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











