Kathmandu Press

मनोनयनपत्र दर्ता गर्दा नै अनुमानित खर्च र सम्पत्ति विवरण अनिवार्य 

काठमाडौं, भदौं १३ : आगामी मंसिर ४ गतेको निर्वाचनमा उमेदवार मनोनयनपत्र दर्ता गर्दा नै अनुमानित खर्च गर्ने रकम र स्रोत खुलाउनुपर्ने भएको छ...
मनोनयनपत्र दर्ता गर्दा नै अनुमानित खर्च र सम्पत्ति विवरण अनिवार्य 

काठमाडौं, भदौं १३ : आगामी मंसिर ४ गतेको निर्वाचनमा उमेदवार मनोनयनपत्र दर्ता गर्दा नै अनुमानित खर्च गर्ने रकम र स्रोत खुलाउनुपर्ने भएको छ  ।

निर्वाचन आयोगले आज जारी गरेको आचारसंहितामा उमेदवारले मनोनयन दर्ता नै खर्च र खर्चको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

यसैगरी सम्पत्ति विवरण पनि मनोनयन पत्रका साथ पेस गर्नुपर्नेछ । 

प्रकाशित मिति: २०:३२ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्