Kathmandu Press

नेपालको टि–२० वरीयता खस्कियो

काठमाडाैं, भदाै १३ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को टि–२० वरीयतामा नेपालको स्थान खस्किएको छ। आईसिसीले सोमबार गरेको अपेटडमा नेपाल एक स्थान तल झर्दै...
नेपालको टि–२० वरीयता खस्कियो

काठमाडाैं, भदाै १३ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को टि–२० वरीयतामा नेपालको स्थान खस्किएको छ। आईसिसीले सोमबार गरेको अपेटडमा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा आइपुगेको हो।

टि–२० वरीयतामा निरन्तर ओरालो लागेपछि सन् २०२४ को टि–२० विश्वकपमा सिधै छनोट नेपालको सम्भावना पनि कठीन बनेको छ। आगामी नोभेम्बर १४ सम्म शीर्ष १२मा रहने टिमले सिधै विश्वपक खेल्ने पाउने छन्।

टि–२० वरियतामा भारत शीर्षस्थानमा यथावत रहँदा इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं स्थानमा छन् । यस्तै, अस्ट्रेलिया, वेस्टइन्डिज साचौं,, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः छैठौंदेखि दशौं स्थानमा छन्।

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्