Kathmandu Press

सुरज आर्केड अगाडि दुई डोजर तयार, पसलेले हटाउन थाले सामान

काठमाडाैं, भदाै १३ : न्युरोडको सुरज आर्केडको अन्डर ग्राउण्डमा अनाधिकृत रुपमा बनाइएका पासल भत्कास काठमाडौं महानगरका २ डोजर त्यहाँ तैथान गरिएको छ। अन्डर...
सुरज आर्केड अगाडि दुई डोजर तयार, पसलेले हटाउन थाले सामान

काठमाडाैं, भदाै १३ : न्युरोडको सुरज आर्केडको अन्डर ग्राउण्डमा अनाधिकृत रुपमा बनाइएका पासल भत्कास काठमाडौं महानगरका २ डोजर त्यहाँ तैथान गरिएको छ। अन्डर ग्राउण्डमा बनाइएको पसल भत्काउन महागरको टोली डोजरसहित त्यहाँ पुगेपछि पसलेहरुm् आफैं सामान हटाउन थालेका छन्।

डोजरसहित पुगेका नगर प्रहरीले सामान हटाउन भनेपछि पसलेहरुले समान हटाउन थालेका हुन्।

अघिल्लो सातादेखि महानगरले अनाकृति रुपमा बनाइएका संरचना हटाउने अभियान थालेको छ। काठमाडौं मल, अल्फाविटा कम्प्लेक्स, रत्नपार्क अन्डरग्राउण्ड सव बेका अनाधृति पलसहरु हटाइसकेको छ।

प्रकाशित मिति: ११:४९ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्