Kathmandu Press

एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै 

काठमाडौं, भदौ १२ : नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेपछि बैठक बस्ने बताइएको छ । बैठकले निर्वाचनको थप...
एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै 

काठमाडौं, भदौ १२ : नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ । 

पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेपछि बैठक बस्ने बताइएको छ । 

बैठकले निर्वाचनको थप रणनीतिक तय गर्ने छ । बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन्।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले अध्यक्ष ओलीकै अध्यक्षतामा निर्वाचन कमिटी बनाएको थियो। 

निर्वाचनबारे थप रणनीति तय गर्नेछ ।

प्रकाशित मिति: १०:४५ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्