Kathmandu Press

प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौं, भदौ ५ : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।प्रतिनिधि सभा सचिवालयले आज बिहान ११ बजेका लागि तय भएको बैठक स्थगित भएको जानकारी...
प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौं, भदौ ५ : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभा सचिवालयले आज बिहान ११ बजेका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएको छ । 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरेको सूचनामा  ‘विशेष कारणवश’ बस्न नसक्ने उल्लेख छ ।  अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

संसद सचिवालय स्रोतका अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

 

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्