Kathmandu Press

सन्दीपले पहिलो ओभरमै लिए विकेट

काठमाडौ., माघ २७ : बिग बास लिग (बिबिएल)मा सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन् ।

आज लिग चरणको अन्तिम खेलमा मेलबर्न स्टारका लागि विक....

सन्दीपले पहिलो ओभरमै लिए विकेट

काठमाडौ., माघ २७ : बिग बास लिग (बिबिएल)मा सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन् ।

आज लिग चरणको अन्तिम खेलमा मेलबर्न स्टारका लागि विकेट लिएका हुन् ।

उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा सिड्नी सिक्सरका टम करेनलाई एलबीडब्लू आउट गरेका हुन् ।

उनले पहिलो ओभरमा रन दिएर एक विकेट लिए । मेलबर्नले दिएको एकसय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी आठ ओभरमा सात विकेट गुमाएर ५० बनाएको छ ।

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, माघ २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्