Kathmandu Press

नागरिकता विधेयकमा सभामुखले सुरु गरे मत विभाजन प्रक्रिया 

काठमाडौं, भदौं २ : प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत...
नागरिकता विधेयकमा सभामुखले सुरु गरे मत विभाजन प्रक्रिया 

काठमाडौं, भदौं २ : प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।

नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।

अब नागरिकता विधेयक पारितका गर्नका लागि सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ ।

सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्