Kathmandu Press

वाग्मती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

काठमाडाैं, भदाै १ : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम वाग्मती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई...
वाग्मती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

काठमाडाैं, भदाै १ : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम वाग्मती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गरेका छन्। 

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन्। 

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्