केरला महिला लिग : युनाइटेडको पोष्टमा गोकुलमको ११ गोल
काठमाडौं, साउन २५ : केरेला महिला लिगमा गोकुलम केरला एफसीले केरला युनाइटेड एफसीलाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।गोकुलको जितमा...
काठमाडौं, साउन २५ : केरेला महिला लिगमा गोकुलम केरला एफसीले केरला युनाइटेड एफसीलाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
गोकुलको जितमा नेपाली स्ट्राइकर सावित्रा भण्डारीको पाँच गोलको योगदान गरिन् ।
यस्तै गोकुलमका लागि सन्धियाले २ गोल गरिन् भने कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान एक–एक गोल गरे ।
सावित्रा प्लेयर अफ दी म्याच चुनिन् ।
प्रकाशित मिति: १८:४५ बजे, बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











