Kathmandu Press

रेड कार्पेटमा सेलेना र टेलरको आकर्षण

काठमाडौं, मंसिर १० : अमेरिकन म्युजिक अवार्डको रेड कार्पेटमा सेलेना गोमेज र टेलर स्विफ्स आकर्षणका केन्द्र रहे।

अमेरिकामा आइतबार आयोजित अवार्ड....

रेड कार्पेटमा सेलेना र टेलरको आकर्षण
एजेन्सी

काठमाडौं, मंसिर १० : अमेरिकन म्युजिक अवार्डको रेड कार्पेटमा सेलेना गोमेज र टेलर स्विफ्स आकर्षणका केन्द्र रहे।

अमेरिकामा आइतबार आयोजित अवार्ड वितरण समारोहका सेलेना र टेलरका तस्वीर भाइरल बनेका छन्। उनीहरूको प्रस्तुतिले सबैलाई तानेको थियो।

२७ वर्षीया नायिका तथा गायिका सेलेना आकर्षक पहिरनमा देखिएकी थिइन्। त्यस्तै, गायिका टेलर पनि हिरा जडित पहिरनमा उपस्थित भएकी थिइन्।

टेलरले उत्कृष्ट कलाकारको अवार्डसमेत पाइन्। उनले यो अवार्ड छैटौं पटक पाएकी हुन्।

अमेरिकन म्युजिक अवार्डमा सेलेना र टेलरका केही तस्वीर :

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, मंसिर १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्