Kathmandu Press

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने प्रचण्डको चेतावनी 

काठमाडौं, साउन २४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरे राम्रो नहुने चेतावनी दिएका छन्...
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने प्रचण्डको चेतावनी 

काठमाडौं, साउन २४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरे राम्रो नहुने चेतावनी दिएका छन्  । 

जापानमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले ठुलो समस्या समाधानका लागि ल्याइएको विधेयक राष्ट्रपतिले फिर्ता नगर्ने भन्दैं फिर्ता गरे राम्रो नहुने चेतावनी दिएका हुन् । 

‘फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन, फेरि जान्छ र हस्ताक्षर गर्नैपर्ने अवस्था आउँछ,’ उनले भने ।

प्रकाशित मिति: २०:३३ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्