Kathmandu Press

नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, साउन २४ : एकैपटक नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१...
नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, साउन २४ : एकैपटक नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ । साथै, यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।

त्यस्तै हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक ९डीएसपी० मा बढुवा भएका ३४ जना डीएसपीहरुको पदस्थापना गरिएको छ ।
 

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्