नेपाल क्रिकेट टिममा पूर्व कप्तान मल्लकाे पुनरागमन
काठमाडाैं, साउन २४ : नेपाल क्रिकेट टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्। मल्लसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका...
काठमाडाैं, साउन २४ : नेपाल क्रिकेट टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्। मल्लसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरे सँगै टिमकाे नाम बाहिरएकाे छ।
जसमा अर्जुन साउद पहिलो पटक टिममा परेका छन्।
त्यस्तै कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन्।
नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)