Kathmandu Press

कोरोना लक्ष्यण देखिएपछि कांग्रेस उपसभापति होम आइसोलेसनमा, भेटघाट बन्द 

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्कालाई कोरोनासँग सम्बन्धित लक्ष्यण देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।खड्काका स्वकीय सचिव गौतम बिसीले एक...
कोरोना लक्ष्यण देखिएपछि कांग्रेस उपसभापति होम आइसोलेसनमा, भेटघाट बन्द 

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्कालाई कोरोनासँग सम्बन्धित लक्ष्यण देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।

खड्काका स्वकीय सचिव गौतम बिसीले एक  सूचना जारी गर्दै गए रातीदेखि खोकी र ज्वरो प्रारम्भ भई डाक्टरको सल्लाह बमोजिम होम आइसोलेसनमा बस्नुभएको जानकारी दिएका छन् ।  

होम आइसोलेसनमा बसेसँगै भेटघाट बन्द गरिएको  र  यसबाट परेको असहजताका लागि क्षमा समेत मागेका छन् । 

प्रकाशित मिति: १८:४९ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्