उपत्यकामा २६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ८६, ललितपुरमा...
काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १ सय ८६, ललितपुरमा ५४ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८८४ पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार १०, ललितपुरमा ७ सय ७७८ र भक्तपुरमा ९६ रहेको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ।
प्रकाशित मिति: १५:५४ बजे, आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)

