तस्वीरमा हेर्नुहोस् आज विभिन्न क्षेत्रमा परेको हिउँको दृष्य
काठमाडौं, माघ २६ : विगत तीन दिनदेखि लगातार पानी परेपछि काठमाडौं उपत्यका वरपरका डाँडाहरु लगायत देशका विभिन्न क्षेत्रमा हिमपात भएको छ । प्राय विरलै पर्न....

काठमाडौं, माघ २६ : विगत तीन दिनदेखि लगातार पानी परेपछि काठमाडौं उपत्यका वरपरका डाँडाहरु लगायत देशका विभिन्न क्षेत्रमा हिमपात भएको छ । प्राय विरलै पर्ने काठमाडौंको शिवपुरी, नगरकोट लगायतको क्षेत्रमा पनि बाक्लै हिउँ परेको थियो । विहान उठ्दा वरपरका डाँडाहरु हिउँले ढाकिएका थिए ।
त्यसका साथै चन्द्रागिरी, दामन, जोमसोम, सिन्धुपाल्चोक, गुल्मी लगायत विभिन्न क्षेत्रमा हिउँ परेको छ ।
हेर्नुहोस् आज देशका विभिन्न क्षेत्रमा परेका हिउँका तस्वीरहरु :







प्रकाशित मिति: २०:४६ बजे, शनिबार, माघ २६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
