Kathmandu Press

चुनाव घोषणासँगै सत्ता गठबन्धनको बैठक बस्दै

सरकारले बिहीबार चुनावको मिति घोषणा गरेसँगै गठबन्धनको बैठक बस्न लागेको हो । 
चुनाव घोषणासँगै सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, साउन २० : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।  

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । सरकारले बिहीबार चुनावको मिति घोषणा गरेसँगै गठबन्धनको बैठक बस्न लागेको हो । 

गठबन्धनको बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल हुने बुझिएको छ । 

प्रकाशित मिति: ०८:०३ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्