Kathmandu Press

काठमाडौंमा फेरि फैलिन थाल्यो फोहरको दुर्गन्ध (फोटो)

काठमाडौं,  साउन १९ : राजधानी काठमाडौंका पैदलमार्ग (फूटपाथ) फोहरले भरिन थालेपछि दुर्गन्ध फैलिएको छ । हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको हो...
काठमाडौंमा फेरि फैलिन थाल्यो फोहरको दुर्गन्ध (फोटो)

काठमाडौं,  साउन १९ : राजधानी काठमाडौंका पैदलमार्ग (फूटपाथ) फोहरले भरिन थालेपछि दुर्गन्ध फैलिएको छ । 

हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको हो  । सडकका पेटीमा फोहोरका थुप्रो बढेपछि पैदल यात्रीले सास्ती खेप्नुपरेको छ । 

घर, होटेल, अस्पताल अन्य ठाउँको फोहोर सडकपेटीमा थुपारिँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।

गर्मीयामको समयमा फोहोरको दुर्गन्ध फैलिँदा सरुवा रोगको प्रकोप बढ्ने जोखिमसमेत बढेको छ । 

प्रकाशित मिति: १९:१९ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्