Kathmandu Press

अर्थ सचिव मरासिनीको सरुवा

काठमाडौं, साउन १९ : अर्थ सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको स्रोतले जानकारी दियो । बिहीबार बसेको...
अर्थ सचिव मरासिनीको सरुवा

काठमाडौं, साउन १९ : अर्थ सचिव मधु मरासिनीको सरुवा भएको छ । 

उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको स्रोतले जानकारी दियो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि अर्थ मन्त्री जनार्दन शर्माका कारण उनी बिदामा बसेका थिए । 

उनी बिदामा बसेपछि मन्त्री शर्माले राजीनामा दिएका थिए ।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्