Kathmandu Press

बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ

दाङ, साउन १८ : दाङमा आठ वर्षीया बालिका बलात्कारकाे आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेका...
बालिका बलात्कारकाे आराेपमा एक जना पक्राउ

दाङ, साउन १८ : दाङमा आठ वर्षीया बालिका बलात्कारकाे आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेका छन।

ईलाका प्रहरी कर्यालय तुलसीपुरका अनुसार घरमा कोहि नभएको मौका पारेर बिकले बालिकलाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेका थिए। प्रहरीले पीडितको जाहेरीका आधारमा बिकलाई पक्राउ गरेको हो।

बालिकाले यौनअंग दुखेको आमालाई बताएपछि घटना बाहिर आएको हो। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्