Kathmandu Press

सशस्त्रका ६७ डिआइजीको एकैपटक सरुवा, काे कहाँ पुगे? (सूचीसहित)

सशस्त्र प्रहरी प्रधान कार्यालयले आज (सोमबार) सरुवा सूची सार्वजनिक गरिएको हो।
सशस्त्रका ६७ डिआइजीको एकैपटक सरुवा, काे कहाँ पुगे? (सूचीसहित)

काठमाडाैं, साउन १६ : सशस्त्र प्रहरी बल नेपालका ६७ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को एकैपटक सरुवा भएकाे छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालयले आज (सोमबार) सरुवा सूची सार्वजनिक गरिएको हो।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणदत्त पौडेलको हस्ताक्षरमा जारी सूचनामा साउन १ देखि लागु हुनेगरी डिआइजीको सरुवा गरेको हो।

प्रकाशित मिति: १७:०० बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्