बर्दिवासको जिम सेन्टरमा आगलागी
महोत्तरी, साउन १६ : महोत्तरीको बर्दिवासस्थित ३६५ जिम सेन्टरमा आगलागी भएको छ । सोमबार दिउँसो अचानक आगालागी हुँदा जिम सेन्टरमा पूर्ण रुपमा क्षति पुगेको छ जिल्ला...
महोत्तरी, साउन १६ : महोत्तरीको बर्दिवासस्थित ३६५ जिम सेन्टरमा आगलागी भएको छ ।
सोमबार दिउँसो अचानक आगालागी हुँदा जिम सेन्टरमा पूर्ण रुपमा क्षति पुगेको छ
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ।
आगो निभाउन स्थानीयवासी, नगर प्रहरी, इलाका प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनाको लगायत खटिएका थिए । आगो नियन्त्रण गर्न बर्दिवास नगरपालिका, गौशला नगरपालिका, मधेस प्रदेश बाट वरुण यन्त्र ल्याईएको थियो।
आगलागीको कारण खुलिसकेको छैन।
प्रकाशित मिति: १५:३९ बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











