Kathmandu Press

पुन: अर्थमन्त्री नियुक्त भएका शर्माले लिए सपथ 

काठमाडौं, साउन १५ : अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आजै अर्थमन्त्रीमा नियुक्त भएका शर्माले आइतबार साँझ उनले सितल निवासमा...
पुन: अर्थमन्त्री नियुक्त भएका शर्माले लिए सपथ 

काठमाडौं, साउन १५ : अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजै अर्थमन्त्रीमा नियुक्त भएका शर्माले आइतबार साँझ उनले सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए । उनीबारे छानबिन गर्न संसदीय छानबिन समितिले सफाईदिएसँगै उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

सपथलगत्तै उनले आजै अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्