Kathmandu Press

देशको समसामयिक बिषयमा मौलिक तीज गीत (भिडियोसहित) 

देशको समसामयिक बिषयमा मौलिक तीज गीत (भिडियोसहित) 

काठमाडौं, साउन १० : हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदैं जाँदा तीजका गीतहरु बजारमा आउने क्रम बढ्दो छ । तर, बजारमा गीतहरु सार्बजनिक भएतापनि पछिल्ला तीजमा बिकृती वढ्दो छ । 

यसरी वढ्दो बिकृतीलाई निरुत्साहित गर्दै तनहुँका दिदीबहिनीहरुले तीजको बास्तविक भाकामा गीत तयार गरेका छन् । 

Hardik ivf

मोती डिजिटल स्टुडियोले तयार पारेको गीतको शब्द सीता सिग्देलले लेखेकी हुन् । गीतमा नवगायिका प्रमिला सिग्देल लगायतको स्वर रहेको छ । 

गीतले देशको समसामयिक बिषयको चित्रण गरेको छ । देशमा वढेको महँगी, भष्ट्राचार, अनियमितता लगायतका बिषयलाई पुरानो भाका र लयमा प्रस्तुत गरिएको गीतमा दिदीबहिनीहरु छमछम नाचेका छन् । 

प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्