Kathmandu Press

उच्च अदालतमा १५ न्यायाधीश नियुक्त (नामावलीसहित)

काठमाडौं, मंसिर ४ : न्याय परिषद्‍ले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्त गरेको छ।

बुधबार बसेको न्यायपरिषद् बैठकले उच्च अ....

उच्च अदालतमा १५ न्यायाधीश नियुक्त (नामावलीसहित)

काठमाडौं, मंसिर ४ : न्याय परिषद्‍ले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्त गरेको छ।

बुधबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालतमा रिक्त रहेका पदमा १५ जना न्यायाधीशलाई नियुक्त गरेको हो। न्याय परिषद्‍ले पाँच जना जिल्ला न्यायाधीशलाई बढुवा गरी उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो। यस्तै, सरकारको न्याय सेवाबाट एक जना र अधिवक्ताहरुबाट ८ जना न्यायाधीशमा नियुक्त भएका छन्।

हेर्नुस् सूची: 

प्रकाशित मिति: १६:११ बजे, बुधबार, मंसिर ४, २०७६