Kathmandu Press

मन्त्रिपरिषद् बैठक बस्दै

मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, कात्तिक १७ : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। 

मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेछ। २ सातापछि मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
 

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, कात्तिक १७, २०८३