Kathmandu Press

विजय देभेराकोन्डा अभिनित चलचित्र ‘लाइगर’को ट्रेलर रिलिज

काठमाडाैं, साउन ५ : डियर कमरेड  चलचित्रबाट ख्याति कमाएका दक्षिण भारतीय अभिनेता विजय देभेराकोन्डा अभिनित चलचित्र ‘लाइगर’ को ट्रेलर रिलिज भएको छ।दुई मिनेट दुई...
विजय देभेराकोन्डा अभिनित चलचित्र ‘लाइगर’को ट्रेलर रिलिज

काठमाडाैं, साउन ५ : डियर कमरेड  चलचित्रबाट ख्याति कमाएका दक्षिण भारतीय अभिनेता विजय देभेराकोन्डा अभिनित चलचित्र ‘लाइगर’ को ट्रेलर रिलिज भएको छ।

दुई मिनेट दुई सेकेन्डको ट्रेलरमा देखाइएअनुसार उनी एक फाइटरको भूमिकामा छन्।

Hardik ivf

चलचित्रको निर्देशन पुरी जगन्नादले गरेका छन्। पुरी जगन्नाद, चार्मी कौर, करण जोहर, अपुभ मित्तल र हिरो यस जोहरको संयुक्त लगानीमा चलचित्र निर्माण भएको हो। 

धर्म प्रोडेक्सन अफिसियल युट्युब च्यानल  माइक टाइसनको पनि भूमिका रहेको छ।

चलचित्रमा अनन्या पाण्डेसहित विश्वप्रसिद्ध फाइटर माइक टाइसनको समेत अभिनय देख्न सकिन्छ। चलचित्र आगामी अगस्ट २२ मा रिलिज हुँदैछ। 

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, साउन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्