शान्ति श्रीको ‘माइतीको आँगनमा नाचम्ला’ मा मोडलद्वय नयन र अञ्जलीको अभिनय (भिडियो)
काठमाडौं, साउन २ : चर्चित गायिका शान्तिश्री परियारको तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’ बोलको गीत सार्बजनिक भएको छ । डि.पी दाहाल परिश्रमीको लय तथा...
काठमाडौं, साउन २ : चर्चित गायिका शान्तिश्री परियारको तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’ बोलको गीत सार्बजनिक भएको छ ।
डि.पी दाहाल परिश्रमीको लय तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा चर्चित लोकगायिका परियारको स्वर रहेको छ ।
उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय नयन डिसी र अञ्जली अधिकारीका साथमा कलाकार रमा थपलियाको पनि अभिनय देख्न सकिन्छ ।
प्रकाशित मिति: २०:३० बजे, सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












