काठमाडौं, असार २४ : फ्राईडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘दोख’ प्रदर्शनमा आएको छ ।
अनुप बरालले निर्देशन गरेको चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो । दीया मास्के, मनिष निरौला मुख्य भूमिकामा देख्न सकिनछ ।