विभूषण समितिको सदस्यमा बाँस्कोटा ‘इन' श्रेष्ठ ‘आउट’
काठमाडौं, असार २२ : संगीतकार शम्भुजित बाँस्कोटालाई विभूषण समितिको सदस्यमा नियुक्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाँस्कोटलाई विभूषण समिति सदस्यमा नियुक्त गरेको...
काठमाडौं, असार २२ : संगीतकार शम्भुजित बाँस्कोटालाई विभूषण समितिको सदस्यमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाँस्कोटलाई विभूषण समिति सदस्यमा नियुक्त गरेको हो ।
विभूषण समितिका सदस्यको रूपमा रहेका अन्य सदस्यहरू यथावत् छन् ।
कलाकार मदनदास श्रेष्ठको ठाउँमा कला क्षेत्रबाट संगीतकार बाँस्कोटालाई सदस्यमा नियुक्त गरिएको हो ।
प्रकाशित मिति: १८:२४ बजे, बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












