शंकर ढकालको शब्द र शान्ति श्री को स्वरमा ‘भत्कियो पिरतीको घर’ (भिडियो)
काठमाडौं, असार २१ : लोकगायक एवं सर्जक शंकर ढकालको शब्दमा ‘भत्कियो पिरतीको घर’ बोलको गीत सार्बजनिक भएको छ । ढकालको शब्द रहेको गीतलाई चर्चित...
काठमाडौं, असार २१ : लोकगायक एवं सर्जक शंकर ढकालको शब्दमा ‘भत्कियो पिरतीको घर’ बोलको गीत सार्बजनिक भएको छ ।
ढकालको शब्द रहेको गीतलाई चर्चित लोकगायिका शान्ति श्री परियारले स्वर दिएकी छिन् भने गायक ढकाल स्वंयमले साथ दिएका छन् ।
गीतले मायालु जोडीको प्रेम सम्बन्ध छुट्दा प्रेमजोडीको पिरतीको घर भत्किएको बिषयवस्तुलाई समेट्न खोजेको छ ।
गीतमा पार्वती न्यौपाने संगीत रहेको छ । गायक एवं सर्जकले यसअघि चिल्लो गाडीमा, मेरी माया त, भेट हुँदैन् होला लगायतका गीतको सिर्जना गरिसकेका छन् ।
प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)